FAQs Complain Problems

विपद जोखिम व्यवस्थापन स्थानीयकरण निर्देशिका स्थानीय सरकारहरुको क्षमता अभिबृधिको लागि २ दिने संचालित तालिम

यस गरुडा न. पा मा वि.स. २०७९ भाद्र ८ र ९ गते विपद् जोखिम व्यवस्थापन स्थानीयकरण निर्देशिका स्थानीय सरकारहरुको क्षमता अभिबृधिको लागि २ दिने तालिम संचानल भयो |