FAQs Complain Problems

Municipal Council's Decisions

नगर सभाको ९ औं अधिवेशनको बैठक सम्पन्न ।

आज मिति २०८० साल असार १० गते गरुडा नगरपालिकाको नगर सभाको ९ औं अधिवेशनको बैठक गरुडा नगरपालिकाको प्रमुख तथा नगर सभाको अध्यक्ष श्री कन्थमनी प्रसाद कलवारज्यूको अध्यक्षतामा बस्यो ।