FAQs Complain Problems

सरसफाई कार्यक्रम संचालन सम्बन्धी सूचना ।

वडा दशै २०७९ को सुखद उपलक्ष्यमा यस गरुडा नगरपालिकाको कार्यालय गरुडा को समन्वयमा भोली  आईतबारको दिन  गरुडा बजार सरसफाइ गर्ने कार्यक्रम रहेकोले तपाईंसम्पूर्ण ,स्थानीय,कर्मचारी,व्यापारी,जनप्रतिनिधि,राजनीतिकर्ता,युवा,प्रहरी,पत्रकार सहित सम्पूर्ण नगरवासी लाई निम्न मिति ,स्थान र समयमा उपस्थितिको लागि अनुरोध छ ।
मिति :- २०७९:-०६:-०९ गते आईतबार
स्थान:- नगरपालिका को कार्यालय
समय :- बिहान ७ बजे ।